प्रचण्ड’ र ओली नेपाल निवासमा

नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका छन्। बालुवाटारमा जारी बैठक स्थगित गरी प्रचण्ड र ओली बालकुमारी पुगेका हुन्। ‘दुवै नेता सहकार्यको प्रस्ताव लिएर नेता नेपालकहाँ जानु भएको छ’, प्रधानमन्त्री सचिवालयले उल्लेख गर्‍यो, ‘मन्त्रालयको भागबन्डा टुंग्याउनुअघि नेपाललाई सँगै…