वाणगंगा २ फागुन ।सरस्वती पुजाको अवसरमा बाणगंगा ६, बैदौली स्थित कपिलवस्तु ज्ञानज्योति शिक्षा सदनमा कलश यात्रा, झाँकी तथा ¥याली कार्यक्रम सहित अक्षरारम्भ कार्यक्रम गरिएको छ सो कार्यक्रमा बाणगंगा न.पा. वडा नं.५, ६, ७ तथा कपिलवस्तु नगरपालिकाका वडा नं. ९ र १० का विद्याथीर्, शिक्षक तथा अभिभावक गरी झण्डै ९०० जनाको सहभागिता रहेको थियो । ¥यालीले…