खाद्य प्रविधि कार्यालयका प्रमुख कुटिए

उनीसँगको करार सम्झौता गत असोजमै सकिएको थियो । चाडपर्वका कारण असोजमै निवेदन दिन नभ्याएर कात्तिकमा करार नवीकरणका लागि निवेदन दिँदा कार्यालय प्रमुख श्रेष्ठले काम नगरिदिएको उनले बताइन् । ‘कात्तिकमा नवीकरण नभए पनि काम गर्दै जानु भनेर भन्नुभयो । मंसिरसम्म पूरै काम गर्दा पनि पैसा आएन । पुस १ गते कार्यालय जाँदा त म तपाईंलाई चिन्दिन…