नेपाल मगर संघको तिज मिलन

नेपाल मगर संघ कञ्चन गाउपालिका वडा न १ गाउँ कार्य समितिले मगर महिलाहरुको प्रथम भेटघाट तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । मगरहरुको भेषभुषा, भाषा, सस्कृतीको जर्गेना गरौ भन्ने उद्धेश्यले मगर महिलाहरुको प्रथम भेटघाट तथा तिज मिलन कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथी कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले मगर…