ट्वान्टी-२० र एकदिवसीय शृंखलामा नेपाल आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो एकदिवसीय खेलका लागि आज मैदानमा उत्रिँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे शुरु हुनेछ । यसअघि पहिलो खेलमा खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले हराएएको थियो । यसैकारण नेपाल यो खेल जितेर शृंखला बराबरी गर्ने लक्ष्यमा छ । शृंखलाको अन्तिम खेल आइतबार हुनेछ। नेपाल ‘ए’ सँगको…