‘नेपाल संवतलाई सबैले बुझ्ने बनाउनुपर्छ’

महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल सम्वतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्ने बताएकी छन्। नेपाल संवत ११४५ को अवसर पारेर शनिबार काठमाडौंमा वसन्तपुरमा आयोजित एक समारोहमा उनले सो आवश्यकता औंल्याएकी हुन्। उपमेयर डंगोलले व्यावहारिक पक्षमा नेपाल संवत हरेकले लागू गर्दै आएको भए पनि त्यसको महत्व बोध गराउने कार्यका लागि यसलाई प्रशासनिक रुपमा अघि बढाउने कार्यलाई पनि…