रवि विरुद्ध रुपन्देही अदालतबाट पनि पक्राउ पुर्जी जारी

रुपन्देही जिल्ला अदालतले पनि रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी माथि अनुसन्धान प्रहरीलाई अनुमति दिएको छ। न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविसँगै १२ जनालाई सङ्गठित अपराधमा पक्राउ गर्न अदालतले अनुमति दिएको छ। यसअघि सुप्रिम सहकारीको रकम गैर कानुनी रूपमा गोर्खा मिडिया…