“शिक्षा र कला बिच अन्योन्याश्रित सम्बन्ध छ”-गजुरेल

लिनेस, वाणगंगा । हाँस्य व्यंग्य क्षेत्रका बादशाह मनोज गजुरेलले होराइजन मा.वि.को गरीमा देशमै अग्रस्थानमा रहेको प्रति खुशि व्यक्त गर्नु भएको छ । विहिवार चन्द्रौटामा होराईजन मावि वाणगंगा ४ सिद्धिपुर कक्षा १२ द्धारा आयोजित कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रममा विशेष अतिथीका रुपमा आमन्त्रित उहाँले शिक्षा र कला विच एक आपसमा अन्योन्याश्रित सम्बन्ध रहेकोले कला…