दक्षिण कोरियामाथि १५ प्रतिशत भन्सार कर घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानहरूमा १५ प्रतिशत भन्सार कर लगाउने घोषणा गर्नुभएको छ । उहाँले यो कदमलाई पूर्ण व्यापार सम्झौता बताउनु भएको छ । जापानले यसैहप्ता अमेरिकासँग १५ प्रतिशतको भन्सार करको सम्झौता गरेपछि, दक्षिण कोरियामाथि सम्झौता गर्न दबाव झनै बढेको हो । सम्झौताको एक अंशस्वरूप दक्षिण कोरियाले अमेरिका भित्र ३ सय…