गृह मन्त्रालयको निर्माणाधीन भवनमा नयाँ प्रधानमन्त्रीलाई राख्ने तयारी

मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कहाँ–कहाँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे आज हेर्ने काम गरिएको जानकारी दिए । गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी भइरहेको छ। मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले भवन व्यवस्थापनबारे अध्ययन गरेको छ। बुधबार सिंहदरबारमा भएको ठूलो आक्रमणपछि प्रशासनिक काम सिंहदरबारमै गर्ने तयारी भइरहेको छ। २७ भदौ, काठमाडौं…