चम्कीला तारा उदाए पछि राइजिङको फड्को, यहाँ छन् अतिरिक्त क्रियाकलापमा जिल्ला टप्ने विद्यार्थी

आलोकसिद्धिपुर, ७ भाद्र ।वाणगंगा ४ सिद्धिपुरमा अवस्थित राईजिङ स्टार वोर्डिङ स्कुलले एक पछि अर्काे गर्दै सफलताको श्रेणी उक्लिएको पाइएको छ । विद्यालयका शैक्षिक नतिजामा पनि अब्बल रहेको राइजिङ स्टार बोर्डिङ स्कूलले अतिरिक्त क्रियाकलापहरुमा पनि जिल्लामै सर्वाेत्कृष्ट नतिजा ल्याएको पाइएको हो । प्याब्सन कपिलवस्तुले यहि भदौ ५ मा आयोजना गरेका विभिन्न प्रतिस्पर्धामा राइजिङ जिल्लामै उत्कृष्ट नतिजा…