प्रिन्सालाई नागरिक अभिनन्दन, होराइजन माविद्वारा विजय उत्सव र्‍याली,

कमला पौडेलवाणगंगा, ५ पुष ।१३ औँ कपिलवस्तु डान्स आइडोल प्रिन्सा हमाललाई नागरिक अभिनन्दन गरिएको छ । शुक्रबार होराइजन मा.वि. सिद्धिपुरमा फुलमाला अविरले उनलाई सम्मानीत गर्दै विद्यार्थी, शिक्षक अभिभावक सरिक गाडीको लावालस्कर र्‍यालीले वाणगंगा नगर परिक्रमा गरेको छ । वाणगंगाका चार नम्बर, वैरिया, पिपरा, दरखास, वाणगंगा, बोडगाऊँ, चप्परगाऊँ, बनगाई, ठाकुरापुर, गजेहडा, ओदारी लगायतका स्थानमा स्थानमा र्‍याली,…