जस्मिन पेन्ट्स लिमिटेडले ५ करोड बढीको साधारण सेयर आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मुल्य १०० रुपैयाँका दरले हुन आउने ५ लाख कित्ता बराबरको ५ करोडको सेयर निष्कासन गर्ने भएको हो । सेयर निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा जस्मिन पेन्ट्स लिमिटेडका…