नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ। देउवा पक्षले ‘एनसी १५ जनरल कन्भेन्सन डटकम’ नाममा वेबसाइट सञ्चालनमा ल्याएको हो। वेबसाइटमा निवर्तमान सभापति देउवा र पूर्वमहामन्त्री शशांक कोइरालाको तस्बिर राखिएको छ। वेबसाइटमा कांग्रेसको परिचय, १५औँ महाधिवेशनको कार्यतालिकासम्बन्धी सूचना तथा पछिल्ला गतिविधि समेटिएका छन्। Global ime bankTATA Loconavवेबसाइटमार्फत सदस्यताका लागि आवेदन…