जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो


२७ भदौ २०८२, शुक्रबार  

28
Shares

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताएका छन् । ेेु

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ भने तीन प्रहरी र एक भारतीय महिलासहित मृतक रहेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले मृतक संख्या ५१ पुगेको जानकारी दिनुभएको छ।

मृतकमा काठमाडौं उपत्यका र अन्य जिल्लाका व्यक्तिहरू पनि समावेश छन्।


२७ भदौ, काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए ।


जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बता


पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए ।

बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  १ : ४९ बजे