बुद्धभुमीका नगरप्रमुखको राजीनामा, आन्दोलनलाई समर्थन गर्दै पदत्याग

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । आज (मिति २०८२ भदौ २४) प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै राजीनामापत्र बुझाएका नगर प्रमुख श्रेष्ठले देशको बदलिदो परिस्थितिलाई ध्यानमा राखी चेनजि युवाहरूको आन्दोलनलाई समर्थन गर्ने उद्देश्यले नगर प्रमुख पदबाट हट्ने निर्णय गरेको जानकारी दिएका छन् । श्रेष्ठले आफूले नगर प्रमुख पदको जिम्मेवारी…