समाजवादीलाई ठूलो झट्का

रौतहटमा नेकपा एकीकृत समाजवादी पार्टीलाई ठूलो झट्का लागेको छ। मधेश प्रदेशका पूर्व वन राज्यमन्त्री नागेन्द्र यादवसहित २० जना नेकपा एकीकृत समाजवादी पार्टी त्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। यसले गर्दा रौतहटमा एकीकृत समाजवादी पार्टी कमजोर बनेको आँकलन गरिएको छ। आइतबार एकीकृत समाजवादी पार्टी परित्याग गरेका यादवसहित रौतहटका २० जना  नेकपा एमालेमा प्रवेश गरेका हुन्।…