म मुख लुकाएर भाग्छु- लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू मुख लुकाएर भाग्ने बताएका छन् । अहिले जे जस्ता विवादमा मलाई मुछ्न खोजिएको छ यदि म गलत सावित भएभने नकचरो मुख देखाउदै राजनीतिमा लाग्दैन मुख लुकाएर भाग्छु । म सही ठहरे भने एक एकको हिसाव चुक्ता गर्छु । ३४ बर्षको हिसावको छिनोफानो खोज्छु । उनले देशका प्रमुख पार्टीहरु…