मंगलबारदेखि जारी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक आज पनि बस्दैछ। आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा प्रस्तुत भएका चारवटा कार्ययोजनामा समूहगत छलफल हुँदैछ। त्यसका लागि एमालेले ९ वटा समूहमा विभाजन गरेको छ। बैठकमा पार्टी अध्यक्ष केपी ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम् विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण…