एजेन्सी| फ्रान्समा सम्पन्न आम निर्वाचनमा वामपन्थी दलहरुको गठबन्धन द न्यू पपुलर फ्रन्ट जित उन्मुख देखिएको छ। मतगणनाको प्रारम्भिक रुझानमा उक्त गठबन्धन पहिलो नम्बरमा रहने देखिएको हो। कुनै पनि दल वा गठबन्धनले बहुमत ल्याउन नसक्ने आंकलन गरिएको निर्वाचनमा न्यू पपुलर फ्रन्ट शीर्ष स्थानमा रहँदै सरकारको नेतृत्व गर्ने पक्का देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। यो गठबन्धन पहिलो…