कमला सापकोटा पौडेलवाणंंगगा ६ चैत्र ।एस ई र्ई परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि बधाई तथा शुभकामना कार्यक्रम होराइजन अंग्र्रेजी आवासीय माध्यमिक विद्यालय वाणगंगा ४ सिद्धिपुरमा सम्पन्न भएको छ । कक्षा ९ को आयोजनामा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरले होराईजन स्कूलको शैक्षिक गरीमालाई अझ उचाँे बनाई राख्न यस…