कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने


९ आश्विन २०८२, बिहिबार  

84
Shares


प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ।

४बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ ।


जेनजी प्रदर्शनपछि भदौ २७ गते कार्की मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ५ : १४ बजे